Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


देउवाको सक्रियताले पार्टीभित्र जन्मायाे आशंका (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरी राजनीतिमा सक्रिय हुन थाल्नुभएकाे छ। जेनजी आन्दोलनका क्रममा निर्घात कुटाई खाएपछि पार्टीको नेतृत्व उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पेर उपचारका लागि सिंगापुर गएका देउवा एक महिना सिंगापुर बसेर फर्किए लगत्तै पार्टी राजनीतिमा सक्रिय हुन थाल्नुभएकाे हाे। खड्कालाई कार्यवाहक दिंदा सहज रुपमा नेतृत्व हस्तान्तरण गरेको भनेर सहानुभूति समेत पाएका देउवा सिंगापुरबाट…