काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ५३ पैसा निर्धारण गरेकाे जनाएकाे हाे । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय १० रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ११…