Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


सुनचाँदीको मूल्य ह्वात्तै घट्याे

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबार तोलामा दुई हजार एक सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार प्रतितोला ८ हजार दुई सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला ३ लाख ८ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।शुक्रबार सुन प्रतितोला तीन लाख ९ हजार रूपैयाँमामा कारोबार भएको थियो।…