Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


पाकिस्तानमा अमेरिका विरोधी प्रदर्शनका क्रममा २० जनाको ज्यान गयाे, १०० बढी घाइते

एजेन्सी । पाकिस्तानमा आइतबार अमेरिका–विरोधी प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको छ । अन्य १ सय भन्दा बढी घाइते भएका हुन् । कराचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दुतावास बाहिर प्रहरीसँग झडप गरेका थिए । प्रदर्शनकारीहरू दुतावास परिसरभित्र प्रवेश गर्न खोजेपछि सुरक्षा बलले कारबाही गरेको रेस्क्यु ११२२ सिन्धले जनाउकाे हाे । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पुर्‍याइएको छ ।…