Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएकाेप्रति आरोही संघकाे चिन्ता

काठमाडौं । सगरमाथा आरोही संघले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेकाे छ। संघले जसका कारण विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको हाे। संघले आइतबार एक विज्ञप्ति जारी गर्दै “ २०८५ साललाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसँगै हिमाली क्षेत्रमा देखिएको असुरक्षाप्रति आरोही मर्माहत…