Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्थाले एक महिनामै एसईईको नतिजा प्रकाशन गर्न सम्भव: शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्था लगायतका सुधारात्मक प्रयासका कारण समयमै एसईईको नतिजा प्रकाशन गर्न सम्भव भएको दावी गर्नुभएकाे छ। उहाँले सोमबार राति एसईईको परीक्षाफल प्रकाशित भए लगत्तै सामाजिक सञ्जालमार्फत यस्ताे दावी गर्नुभएकाे हाे । मन्त्री पोखरेलले समयमै सेवा प्रवाह गर्न सक्ने राज्य संयन्त्रको सामूहिक…