काठमाडाैं । प्रतिपक्ष राजनीतिक दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक भएको टिप्पणी गरेको छ । विपक्षी दलहरुको बैठकपछि मंगलबार सिंहदरबारमा बोल्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले गृहमन्त्रीको सम्पत्ति विवरण बारे छानविन गर्न आफ्नै मातहतमा आायेग बनाएर आरोपितहरु चोख्याउने काम गरेको बताउनुभयो । सरकारले सुशासनको…