Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज बस्दै-(कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभा दुवै सदनकाे बैठक बिहीबार बस्दैछ । संसद सचिवालयले प्रतिनिधिसभाकाे बैठक बिहान ११ बजेदेखि शुरु हुने जनाएकाे हाे । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने भएकाे छ। बैठकमा बिहीबारै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेकाे सचिवालयले जनाएकाे…