Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


कृषिउपजको अधिकतम थोक मूल्य आजका लागि निर्धारण(मूल्यसूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ७०, गोलभेँडा साना (टनेल) ९१, आलु रातो (लाम्चो) प्रतिकिलो २२, आलु रातो (गोलो) प्रतिकिलो २५, आलु…