काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । बुधबार बिहान कोशी, मधेश र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल तथा देशका बाँकीमा आंशिक बादल लागेको हाे । लुम्बिनी, कोशी र मधेश प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै,…