Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने राष्ट्रपति ट्रम्पको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आइतबार हस्ताक्षर हुने दावी गर्नुभएकाे छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्ताे दावी गर्नुभएकाे हाे । उहाँले सम्झौतापछि विश्वको महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने दावी गर्नुभएको बीबीसीले जनाएकाे छ । मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि…