काठमाडाैं । यस वर्ष मनसुनजन्य विपदबाट २ लाख २६ हजार जनसंख्या प्रभावित हुने आँकलन गरिएको छ । विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशैभरि करिब ५१ हजार ८ सय ६८ घरधुरीका २ लाख २६ हजार ६ सय ६१ जनसङ्ख्या प्रभावित हुने आँकलन गरेको हो । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदर…