Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


नवलपरासीमा हावाहुरीका कारण १७ घर र २ गोठमा क्षति


13
Shares

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मंगलबार आएकको हावाहुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले हुरीले घरको छाना उडाएको जनाएकाे हाे । केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको छ ।

केही कच्ची घरको पर्खाल चर्किएको तथा एउटा घरको ब्लकको पर्खाल भत्किएको प्रहरीले बताएकाे हाे ।

v