Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


स्पेनिस लिग: मड्रिडको शिर्ष स्थानको पकड बलियो

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले शिर्ष स्थानको पकड बलियो पारेको छ । गएराति भएको खेलमा पुछारको क्लब इस्पानियोलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै रियाल मड्रिड शीर्ष स्थानमा फर्किएको हो । अवे मैदानमा निकालेको यो जितसँगै रियाल मड्रिडले दोस्रो स्थानमा झरेको बार्सिलोनासँग २ अंकको दुरी कायम गरेको छ । इस्पानियोलविरुद्धको खेलमा रियाल मड्रिडलाई विजयी…