एजेन्सी, असार १५ । इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ । ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोलसँग मद्दत पनि मागेको छ । गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल कासिम सुलेमानी मारिएको सन्दर्भमा इरानले ट्रम्पविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । तेहरानका महान्यायाधिवक्ता अली अलकासिमेहरले भनेका छन्, ‘३ जनवरीमा…