एजेन्सी, असार १७ । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या दैनिक एक लाख नाघ्ने चेतावनी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले दिनुभएको छ । सिनेटमा भएको सुनुवाईमा डा. फाउचीले संक्रमितको संख्या दैनिक एक लाख पुगेमा आफू आश्चर्यमा नपर्ने भन्दै भन्नुभयो, ‘स्पष्ट छ कि हामी अहिले महामारीलाई नियन्त्रणमा लिन सकेका छैनौँ ।’ अमेरिकीले मास्क लगाउने तथा…