सागर महर्जन (इमेज) काठमाडौं, असार १७ । नेपाली चलचित्र क्षेत्रमा यौन दुर्व्यवहारको आरोप लाग्नु नौलो होइन । बेला–बेलामा चर्चित र नाम चलेका कलाकारबीच लाग्ने आरोप–प्रत्यारोपले नेपाली चलचित्र उद्योग अझै सुध्रिएको छैन भन्ने सन्देश दिने गरेको छ । युवापुस्ताले निकै रुचाइएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि नेपाली चलचित्र…