२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रहरी हिरासतमै आत्महत्या


0
Shares

माठमाडौं, असार १७ । जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरको थुनुवा कक्षमा एकजनाले आत्महत्या गरेका छन् ।

बलात्कार मुद्दामा गत आइतबार ग्वार्काेबाट पक्राउ परेका २४ वर्षीय दुर्गेश यादवले बुधबार बिहान हिरासत कक्षभित्रै तन्नाको पासो लगाएर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

शारीरिक अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोप लागेपछि यादव पक्राउ परेका थिए ।