Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


दुई अध्यक्षबीच संवाद गराउन नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, असार १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचमा संवाद गराउन जारी स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित गरिएको छ । फूटको डिलमा पुगिसकेको सत्तारुढ नेकपालाई जोगाउने प्रयासस्वरुप दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच संवाद गराउन बैठक रोकिएको हो । नेकपा स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा…