Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


नागरिकता विधेयक अलपत्र, ‘विधेयकमा लैङ्गिक विभेद’

मीरा बस्नेत (इमेज) काठमाडौं, असार २० । सरकारले संसदको वर्षे अधिवेशन अप्रत्याशितरुपमा अन्त्य गरेसँगै चर्चामा रहेका थुप्रै विधेयकहरु अलपत्र परेका छन् । तीमध्ये नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पनि एक हो । करिब दुई वर्षसम्म संसदीय समितिमा अल्झिएको नागरिकता ऐन संशोधन विधेयक गत असार ७ गते प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन…