Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


मेलम्चीले सुरुङमा पानी पठाएको जनप्रतिनिधिले पत्तै पाएनन्!

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले कुनै समन्वय नै नगरी पानी सुरुङमा हालेको खबर सार्वजनिक भएपछि सिन्धुपाल्चोकका जनप्रतिनिधिहरु रुष्ट भएका छन् । मेलम्चीको पानी सुरुङमा पठाउने बारे कुनै जानकारी जनप्रतिनिधिहरुलाई नदिएको भन्दै उनीहरु रुष्ट भएका हुन् । उनीहरुले आज मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा बसी छलफल गर्र्ने भएका छन् । हेलम्बु, इन्द्रावती र पाँचपोखरी गाउँपालिकाका अध्यक्ष, मेलम्ची…