Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


सरिता गिरी सांसदबाट पदमुक्त

काठमाडौं, असार २५ । समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसदबाट पदमुक्त हुनुभएको छ । संघीय संसद सचिवालयले गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको हो । संघीय संसद सचिवालयले समाजवादी पार्टीले दलको ‘ह्विप’ उल्लंघन गरेको आरोपमा गिरीलाई निष्कासन गरिएको जानकारी आयोगलाई दिएको थियो । बिहीबार संसद सचिवालयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त…