Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


शुल्क उठाउँदै निजी विद्यालय, ‘अमानवीय व्यवहार प्रदर्शन’

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, असार १२ । सरकारले शैक्षिक गतिविधि ठप्प रहेको समयमा कुनैपनि बहानामा शुल्क नउठाउन भनेपनि निजी विद्यालयहरु भने भित्र–भित्रै शुल्क उठाउने धन्दामा लागिरहेका छन् । नियामक निकाय शिक्षा मन्त्रालय भने आफ्नो निर्देशनको अवज्ञा हुँदा पनि कानमा तेल हालेर सुतेको छ । शिक्षा मन्त्रालयले गत वैशाख २२ गतै विज्ञप्ति जारी गर्दै भर्ना तथा…