कैलाली । सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्न थालेपछि स्थानीय तहहरुमा एक पछि अर्को गर्दै सिल गर्न थालिएको छ । भारतबाट घर फर्किनेको संख्या यथावत रहेको र भरपर्दो स्वास्थ्य परीक्षण नहुँदा सुदूरपश्चिममा कोरोना संक्रमणको गति तीव्र बनेको छ । संक्रमण अत्याधिक मात्रामा फैलिन थालेसँगै स्थानीय तहहरु संक्रमणको खतरालाई कम गर्न सिल गर्नुपर्ने अवस्थामा…