बागलुङका वडाध्यक्ष सूर्यबहादुर घर्ती लागुऔषधसहित पक्राउ • Image Khabar Image Khabar


बागलुङका वडाध्यक्ष सूर्यबहादुर घर्ती लागुऔषधसहित पक्राउ


Imagekhabar
१२ असार २०७७, शुक्रबार १०:३४

बागलुङका वडाध्यक्ष सूर्यबहादुर घर्ती लागुऔषधसहित पक्राउ

डम्मर बुढा मगर,
बागलुङ । बागलुङको निसीखोलामा एक वडा अध्यक्ष गाँजा बनाउने कच्चा पदार्थसहित पक्राउ परेका छन् ।

निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई बिहिबार राति इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्सपेक्टर प्रकाशसिंह भण्डारीको टोलीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्