Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


फूल व्यवसायबाट लाखौं रूपैयाँको आम्दानी (भिडियाे रिपाेर्ट)

हरिलाल बस्याल-संवाददाता रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का कृषक ईश्वरी भण्डारी विगत ६ वर्षदेखि पुष्प तथा नर्सरी व्यवसायमा व्यस्त हुनुभएकाे छ। कोरोना महामारीकाे समयमा कृषि उत्पादनको महत्व बुझेपछि उहाँले शुरुमा भाडाको जग्गामा तरकारी खेती थाल्नुभएकाे हाे। तर, लकडाउन खुलेसँगै भारतीय तरकारीको आयात बढेर बजारभाउ पाउन छाडेपछि त्यसलाई छाेडेर उहाँले थालेको पुष्प व्यवसाय अहिले लाखौं रूपैयाँ…