Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


१८ सय १३ जना सवारीचालक ट्राफिक प्रहरीकाे कारबाहीमा

काठमाडौं । गत २४ घण्टामा एक हजार ८ सय १३ जना सवारीचालक सवारी नियम उल्लंकन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा पाँच लाख २८ हजार ५ सय १ रूपैयाँ राजस्व संकलन भएको जनाउबाे हाे । मादकपदार्थ सेवन गरेका ९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ५, संकेत…