Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


नौबिसे-मलेखु सडकखण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान कार्य सम्पन्न

काठमाडौं। नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिस–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ। कूल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेण्ट) गरी कूल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाले यस खण्डको समग्र भौतिक प्रगति…