Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको जनाएकाे हाे । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय ६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ७…