Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


कंगाेमा इबोलाको प्रकोप भयावह बन्दै

एजेन्सी । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा जारी इबोला प्रकोप अझै पनि अत्यन्त गम्भीर अवस्थामा रहेको चेतावनी दिएकाे छ। अफ्रिका सीडीसीका महानिर्देशक जीन कसेयाले कङ्गोमा हालसम्म इबोलाका कारण ४ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको बताउनुभएकाे हाे । सम्भावित उपचारको मूल्याङ्कनका लागि क्लिनिकल ट्रायल (नैदानिक परीक्षण) समेत शुरु गरिएको…