एजेन्सी । सरियाको नवनिर्वाचित जनपरिषद् (पिपल्स एसेम्ब्ली) को पहिलो बैठक यहि जुलाई ६ तारिखमा बस्ने भएको छ । जनपरिषद् निर्वाचनका लागि गठित उच्च समितिका प्रमुख मोहम्मद ताहा अल–अहमदले बुधबार दमास्कसमा आयोजित पत्रकार सम्मेलनमार्फत यस्ताे जानकारी दिनुभएको हो । प्रमुख अल-अहमदले नवनिर्वाचित संसदको पहिलो बैठकमा सदस्यहरूले संवैधानिक शपथ लिने र संसद्को राष्ट्रपतीय कार्यालय (प्रेसिडेन्सियल अफिस) का…