काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद नरबहादुर विष्टले सरकारले सुशासनको नाममा मनाेमानी ढंगले अघि बढ्न खोजिरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद सडकबाट गरिने चेतावनी दिनुभएको छ । राष्ट्रियसभाको शुक्रबार बसेकाे बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो। उहाँले सरकारले सुकुम्बासी, दलित, मधेशी तथा गरिब समुदायमाथि अन्याय गरिरहेको आरोप पनि लगाउनुभयो । उहाँले बालेन्द्र शाह नेतृत्वको…