Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङसहित धेरैजसो विदेशी मुद्राको मूल्य ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको जनाएकाे हाे । केन्द्रीय बैंकले आइतबार १ अमेरिकी डलरको खरिद दर १ सय ५२ रुपैयाँ २३ पैसा र बिक्री दर १ सय…