काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाका दुवै सदनको बैठक शुक्रबार पनि बस्दैछ। सिंहदरबारमा प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमले निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद र राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेकाे छ । मन्त्री गौतमले नै राष्ट्रिय…