Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


देशैभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडाैं । संघीय संसदको पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरमा बुधबार बसेको समितिको बैठकमा बाेल्दै सभापति आशिष गजुरेलले सम्बन्धित निकाय र पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयलाई आगामी १५ दिनभित्र स्पष्ट कार्ययोजनासहितको विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो । सभापति गजुरेलले ७७ वटै जिल्लाका…