हेटौंडा । मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–२ को कालापानीमा गए राती वर्षासँगै परेको चट्याङले दुई जनाको मृत्यु भएको हो । चट्याङले १७ वर्षीया सम्झना घिसिङको घटनास्थलमा नै मृत्यु भएको हो भने २५ वर्षीया बिना घिसिङको उपचारका क्रममा स्थानीय दोभान स्वास्थ्य चौकीमा मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका…