Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


दुर्गाप्रसादले नागरिकता बनाए

इलाम । माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाण पत्र बनाउनुभएको छ । ४१ वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर गत आइतबार नेपाल फर्कनुभएका तिम्सिनाले बिहिबार जिल्ला प्रशासन कार्यालय इलाममा पुगेर नागरिकता लिनुभएको हो । भतिजो गोपाल तिम्सिना, भाई धिरेन्द्र शर्मा रमण सहित प्रशासनमा पुग्नुभएका तिम्सिनालाई प्रशासकीय अधिकृत देवीचरण फुयाँँलले ०३–०१–७७ –०३२५१ नम्बरको नागरिकताको…