Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


नेपाल समूहले डाक्यो केन्द्रीय सदस्यको बैठक

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले आफ्नो पक्षका केन्द्रीय सदस्यको बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको प्रतिप्रश्नसहित जवाफ दिएका यो पक्षका नेताहरु आज छलफलमा जुटेका हुन् । वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालले हिजो छुट्टा छुट्टै स्पष्टिकरण बुझाएका थिए । नेता नेपालले दिएको…