Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्नुस्, ओली राष्ट्रवादी नेता हो– खिमलाल भट्टराई

काठमाडौं । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्राईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै भट्टराईले बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भए पनि कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले भन्नुभयो, ‘राष्ट्रियसभा कस्मेटिक राजनीति नगरौं मेरो यो अनुरोध छ ।’ वर्तमान…