Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


एमाले एकता कार्यदल वार्ता सहमति नजिक, नेता भन्छन्, ‘२–४ घण्टा समय लिनसक्छ’

काठमाडौं । नेकपा एमालेका एकताका लागि गठिन कार्यदलको वार्ता सहमतिनजिक पुगेको छ । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले निष्कर्षका लागि अब धेरै समय नलाग्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २–४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’ नेता विष्टले बेलुकसम्मको…