Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


श्रीलंकामा राजापाक्षे परिवारको हातमा सम्पूर्ण सत्ता, पाँच सदस्य राज्यका मुख्य निकायमा

एजेन्सी, असार २५ । श्रीलंकामा राजापाक्षे परिवारको हातमा सम्पूर्ण सत्ता केन्द्रित गरिएको छ । मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य मुख्य निकायमा राजापाक्षे परिवारका सदस्य नियुक्त गरिएको छ । यसअघि राष्ट्रपति, प्रधानमन्त्री र प्रभावशाली मन्त्रीमा राजापाक्षे परिवारका दाजुभाई रहेकै समयमा पछिल्लो पटकको मन्त्रिपरिषद विस्तारमा फेरि नयाँ सदस्य थपिएको हो । बासिल राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री…