Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


प्रधानमन्त्री ओलीद्वारा भारतीय राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले बाइपास सर्जरी सफल भएपछि कोविन्दको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । I wish for a speedy recovery and wellness to President of India H.E. Shri Ram Nath Kovind after a successful bypass…