काठमाडौं, चैत १८ । बेलायतको एक विश्वविद्यालयमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत स्वीडिस अभियन्ता ग्रेटा थनबर्गको पूर्णकदको शालिक स्थापना गरिएको छ । कतिपयले भने थनबर्गको यस्तो शालिक बनाउनु फजुल खर्च भएको भन्दै आलोचना गरेका छन् । शालिक स्थापनाका लागि खर्च गरिएको पैसा राम्रो काम लगाउन सकिन्थ्यो भन्ने तर्क उनीहरुको छ । मूर्ति निर्माण गर्न लागेको ३३…