काठमाडौ । प्रतिगमन बिरोधी पाँच विद्यार्थीहरुको मोर्चाले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन असार २८ गते आइतार दिउँसो १ बजे काठमाडौंको बानेश्वर स्थित होटल अर्यालमा राखिएको छ । पेट्रोलियम पदार्थमा पटक पटक गरि जनताको ढाड सेक्नेगरि गरिएको व्यापक मुल्यवृद्धि फिर्ता लिन सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम आज सकिनै लाग्दा पत्रकार सम्मेलन राखिएको हो…