Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


भारत–बिहार विधानसभा बैठकमा बर्बरता, सांसदलाई प्रहरीले वर्षायो लात्ती र मुक्का

काठमाडौं, चैत ११ । भारत बिहारको विधानसभा बैठकमा सांसदहरुबीच हंगामा मच्चिँदा सुरक्षाकर्मीले बल प्रयोग गरी कुटपिट गरेका छन् । सरकारले ल्याएको नयाँ प्रहरी विधेयकको विरोधमा रहेका विपक्षी दलका सांसदले संसदमा चर्को विरोध गर्न थालेपछि सुरक्षाकर्मी प्रयोग गरी उनीहरुलाई बर्बरतापूर्वक कुटपिट गरिएको विपक्षी नेता तेजस्वी यादवले जनाएका छन् । विपक्षी सांसदको नाराबाजी नियन्त्रण गर्न बोलाइएका प्रहरीले…