काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरूलाई बाँदरको संज्ञा दिँदै व्यंयात्मक कविता बाचन गर्नुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै वलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशबासी परेका बेला सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताउनुभयो । धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै…