Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


सुधार गृहका सञ्चालक गाँजासहित पक्राउ

मकवानपुर, असार २० । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले लागूऔषध सुधार केन्द्रका सञ्चालकलाई गाँजासहित पक्राउ गरेको छ । हेटौंडा नगरपालिका वडा नम्बर ९ मा रहेको दिपकला प्रतिष्ठान सुधार केन्द्रमा अनुगमन गर्ने क्रममा सोही सुधार केन्द्रका संचालक हेटौंडा ४ बस्ने राजिव नरसिंह श्रेष्ठ र वडा नम्बर ९ बस्ने जोएल श्रेष्ठबाट गाँजा बरामद गरिएको हो ।…