Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


म कलंकित हुन चाहन्न– सभापति देउवा

रोमन आचार्यकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन सम्पन्न हुनेगरी आफ्नो जिम्मेवारी पूरा गर्न निकटका नेताहरूलाई निर्देशन दिनुभएको छ । आफ्नै निवास वुढानिलकण्ठमा शनिबार निकटका पदाधिकारी र केन्द्रीय नेताहरूलाई सभापति देउवाले आफू पराजित भए पनि महाधिवेशन जुनसुकै हालतमा सम्पन्न गर्ने बताउनुभयो । बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवाले महाधिवेसन नगरे आफूलाई…