Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


रौतहट र सुनसरीका अधिकांश स्थान डुवानमा

रौतहट÷सुनसरी । निरन्तरको वर्षाले रौतहट र सुनसरीका अधिकांश स्थान डुवानमा परेका छन् । रौतहटको गौर, चन्द्रपुर लगायत १८ वटै स्थानीय तहको अधिकांश भाग डुवानमा परेको छ । प्राचिनकालिन कुलो मासिएको कारण बस्तीका बासिन्दाको घर डुबेको छ । डुवानमा परेका घरका परिवारको अन्न, लताकपडा भिजेको छ भने चौपाया वस्तुको समेत विजोग भएको छ । चन्द्रपुर नगरपालिकाको…