काठमाडौं । प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई जनताको बीचमा साख गिराएर ध्वस्त पार्न लागिएको पनि बताउनुभएको छ । शुक्रबार नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउनका लागि संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लंघन गर्ने काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको…